कसले बिगारो देश, कसले कसरी सपार्ने ?
Автор: Sagarmatha TV
Загружено: 2019-05-11
Просмотров: 101232
आज हामि व्यवस्था फेरिदा पनि फेरिन नसकेको नागरिकको अवस्थाका बिषयमा बहस गर्दैछौ । दुःखद पक्ष यो छ ७ दशकमा यो देशमा छ वटा व्यवस्था फेरिदा पनि अधिकांश मानिसको जीवनस्तरमा उल्लेख्य परिवर्तन भएको छैन । अर्थात ७० बर्ष यता यो देशको विकासको चित्र उल्लेख्य रुपमा फेरिएको अनुभुति सायदै मानिसले मात्र गर्न सक्छन । सायदैले यसकारण कि जसले राज्यको उपल्लो तहबाट पाउने लाभ लिएका होलान । अन्यथा जुनसुकै व्यवस्थाले पनि नागरिकको जीवनस्तरमा उल्लेख्य अर्थ राख्न सकेको छैन । राखेको छ त केवल चेतनाको स्तर र स्वतन्त्रतामा मात्र । यो अवस्था कि आयो ? हाम्रो समृद्धि र बिकासको बाधक को ? अनि समाधानको सुत्र के ? #Yogesh_Bhattarai #Dr_Yubaraj_Sangroula #Bishnu_Sapkota
भूपाल लुइटेल – प्रस्तोता
योगेश भट्टराई – नेता, नेकपा
प्रा. डा.युवराज संग्रौला – बिश्लेषक
बिष्णु सापकोटा - बिश्लेषक
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: