Pokhara | Shouldn’t miss these places
Автор: ptsherpa68
Загружено: 2021-09-04
Просмотров: 24560
Pokhara | Shouldn’t miss these places
प्रकृतिको अनुपम संगमको रूपमा रहेको ‘पोखरा’ नाम सुन्ने वित्तिक्कै त्यहाँबाट देखिने हिमालको मनोरम दृष्य, फेवा ताल, महेन्द्र गुफा, पात्तले छाँगो आँखाको सामुन्ने आई हाल्छ। तर त्यहाँको आकर्षण यतिमा मात्र सीमित छैन। हाइकिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बोटिङ आदि मा रमाउँने संख्या पनि उत्तिकै छ भने खाना पारखीहरूका लागि त्यहींका तालका लोकल माछाका स्वादिष्ट भोजन देखि लिएर लेकसाइड तिर खुलेका बहुदेशीय रेस्टुरेन्टहरूले यात्रालाई थप यादगार बनाई दिन्छ। पोखरा बसाईलाई लम्ब्याउँन चहानेहरुका लागि आसपासका डाँडाहरूमा खोलिएका सुविधा सम्पन्न रिसोर्टहरूमा गई आनन्द लिन पनि सकिन्छ। हामी चाँहि झरी मौसममै पोखरा पुगेकाले हिमाली दृष्यावलोकनबाट वञ्चित रहनु परे पनि अन्य कृयाकलापहरू गरी रमायौं। त्यसैको छोटो अंश शेयर गरेको छु।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: