Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

घरेलु हिंसा र मानसिक समस्याबाट उन्मुक्त माया | MA NARI | Domestic Violence | EPI 16 | AP1HD

Автор: AP1HD

Загружено: 2022-12-02

Просмотров: 6260

Описание:

Women are not the only victims of oppression and exploitation. A woman can also be a source of strength and inspiration. By fulfilling their responsibilities and duties, women who are shouldering the same responsibilities as men have become financially, mentally strong and capable.

In our patriarchal society, we think that many women do not get out of the ruling policies of men. But at that time, we do not understand the pain that can happen to the women of our own home, family and society. The transformative modes brought by educated women from the deprived to the light of education. Areas where society has broken the archaic view of women.

AP1HD Television will be able to show the women's program 'Ma Nari' focusing on women, covering the pains, stories and journeys of exemplary women who have brought this freedom to fruition, highlighting the real situation of women in the society, the transformations brought about by women from the injustices and atrocities that are being done to them. For this my contact number is 9801907686.

From home to office, to business, to creative, internally sound and self-sufficient women, AP1HD's program Ma Nari can be a companion for all women.
Every Friday at 8 pm

नारी उत्पीडन र शोषणमा मात्र पर्दैनन्। नारी एक शक्ति र प्रेरणाको श्रोत पनि बन्न सक्छिन्। आफ्ना दायित्व र कर्तव्यहरु पूरा गरेर पुरुष सरह जिम्मेवारी वहन गरिरहेका नारीहरु आर्थिक , मानसिक रुपमा सबल र सक्षम भएका छन्।

हाम्रो पितृसतात्मक समाजमा आज पनि धेरै महिलाहरु पुरुषको शासकीय निति बाट बाहिर ननिस्किउन् भन्ने सोच्छौ। तर त्यो बखत आफ्नै घर, परिवार र समाजका नारीमा बित्न सक्ने पीडाबोध गर्दैनौ। शिक्षाको उज्यालो बाट बन्चितदेखि शिक्षित नारीले ल्याएका परिबर्तनकारी मोडहरु। समाजले महिलालाई हेर्ने पुरातनवादी दृश्टिकोण महिलाले नै तोडेका क्षेत्रहरु।

समग्र नेपाली महिलाहरुका लागि शिक्षा ,श्रम र आफ्नो शरीरप्रति समान सम्मानको बिगुल फुक्ने अन्नपुर्ण मिडीया नेटवर्कको अभियान !! व्यक्तिको स्वतन्त्रता उसको जन्मसिद्ध अधिकार हो, यसलाई लिंगको आधारमा नछुट्याइयोस् ।

समाजमा महिलाहरुका बास्तबिक अबस्था उजागर गर्ने र यही स्वतन्त्रतालाई परिणाममूखी बनाएका उदाहरणीय नारीहरुका व्यथा, कथा र यात्रालाई समेटेर एपि १ टेलिभिजनले नारीमा केन्द्रित कार्यक्रम ‘म नारी’ , नारीले आफुमाथि भइरहेका अन्याय, अत्याचार देखि आफुले ल्याएको रुपान्तरणका कुराहरु राख्न पाउनेछन्। यसका लागि म नारीको सम्पर्क नम्बर ९८०१९०७६८६ रहेको छ।

घरदेखि कार्यालय, व्यवसाय, सिर्जनशिल, आन्तरिक रुपमा सवल र आत्मनिर्भरको यात्रामा रहेका सबै नारीको सहयात्री बन्न सकोस् AP1HD को कार्यक्रम म नारी
हरेक शुक्रबार राति ८ बजे

Host: Rupa Khadka
Guest: Maya Gurung

Director/Producer: Dinesh Mahat
Visual Editor: Sushil Ghimire
Camera Person : Rajedra Suwal/Binaya Malekar
Production Manager : Shivaram Thapa

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2022 AP1HD™

Disclaimer : यस कार्यक्रममा व्यक्त भएका विचार, धारणा र भावनाहरु सम्बन्धित घटनाका वास्तविक पात्र र सहभागिका व्यक्तिगत भनार्इहरु हुन्। कुनैपनि जात, धर्म र लिंङ्गला‌इ होच्याउन वा प्रोत्साहन गर्न यो कार्यक्रम तयार गरिएको छैन । प्रस्तुत गरिएका कथाहरु कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

#rupakhadka #dineshmahat #dolmagurung #domesticviolence
#MaNari #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

घरेलु हिंसा र मानसिक समस्याबाट उन्मुक्त माया | MA NARI | Domestic Violence | EPI 16 | AP1HD

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान | NTUC EP 08 | Gender based violence | AP1 HD

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान | NTUC EP 08 | Gender based violence | AP1 HD

Durga Prasai पोखरा बाट पक्राउ गरेको पुरा भिडियो: सडकमैदेखि यस्तो दृश्य, हेर्नू झन्डै हानाहान

Durga Prasai पोखरा बाट पक्राउ गरेको पुरा भिडियो: सडकमैदेखि यस्तो दृश्य, हेर्नू झन्डै हानाहान

In conversation with Ekla Limboo

In conversation with Ekla Limboo

बोकी सधैं दुनियाँमा - Boki Sadhai Duniyama - नारी चेतनामुलक गीत - By Sabina, Soma, Saprem

बोकी सधैं दुनियाँमा - Boki Sadhai Duniyama - नारी चेतनामुलक गीत - By Sabina, Soma, Saprem

रास्वपाको सभा र बालेन-रविको भाषण सुनेर देखेर चकित परे डा.केसी:

रास्वपाको सभा र बालेन-रविको भाषण सुनेर देखेर चकित परे डा.केसी:"अब कि बार बालेन सरकार"अब के होला?Drkc

यस्तो छ वसुन्धरा भुसालको कला यात्राको अनुभव #BasundharaBhusal #JayHos

यस्तो छ वसुन्धरा भुसालको कला यात्राको अनुभव #BasundharaBhusal #JayHos

Paraal ko Aago..??? | 2022 Nepali Short Film About Domestic Violence | परालको आगो..???

Paraal ko Aago..??? | 2022 Nepali Short Film About Domestic Violence | परालको आगो..???

राजनीतिमा महिला सशक्तिकरण | महिला नेतृत्वका प्रेरणादायी कथाहरू - Binda Pandey

राजनीतिमा महिला सशक्तिकरण | महिला नेतृत्वका प्रेरणादायी कथाहरू - Binda Pandey

The murder of Gita Dhakal- Ranjan Koirala Case

The murder of Gita Dhakal- Ranjan Koirala Case

मानव जातीकाे उत्पति र बिकासक्रमकाे इतिहास || Human evolution history timeline || Bishwo Ghatana

मानव जातीकाे उत्पति र बिकासक्रमकाे इतिहास || Human evolution history timeline || Bishwo Ghatana

किन डाउन सिन्ड्रोम भएको ब्यक्तिहरुको अनुहार एउटै जस्तो हुन्छ ?  MA NARI EPI 17 | AP1HD | RUPA KHADKA

किन डाउन सिन्ड्रोम भएको ब्यक्तिहरुको अनुहार एउटै जस्तो हुन्छ ? MA NARI EPI 17 | AP1HD | RUPA KHADKA

आयो सबैले हेर्नै पर्ने जनचेतनामुलक नाटक Social Awareness Drama ३ पालिकाको १२ ठाउँमा गरियो प्रदशन

आयो सबैले हेर्नै पर्ने जनचेतनामुलक नाटक Social Awareness Drama ३ पालिकाको १२ ठाउँमा गरियो प्रदशन

GHARELU HINSA || JANI RAKHAU HAI SABLE || FT. BARSHA, SHIVAHARI, ANSHU || RACHANA RIMAL, PRATAP DAS

GHARELU HINSA || JANI RAKHAU HAI SABLE || FT. BARSHA, SHIVAHARI, ANSHU || RACHANA RIMAL, PRATAP DAS

पस्चतापको फल ? The fruit of repentance? || Message By Timothy Neupane || #message #nepalibiblebachan

पस्चतापको फल ? The fruit of repentance? || Message By Timothy Neupane || #message #nepalibiblebachan

प्रशान्त तामाङको मुत्यु पछि उनकाे दिदिले पहिले पटक ईन्टरभुउमा रुदै भाईकाे छाेरि बुढिकाे अवस्था बारे

प्रशान्त तामाङको मुत्यु पछि उनकाे दिदिले पहिले पटक ईन्टरभुउमा रुदै भाईकाे छाेरि बुढिकाे अवस्था बारे

लैङ्गिकतामा आधारित डिजिटल हिंसा र यसको प्रभाव | Gender Based Digital Violence and its Impact | AP1HD

लैङ्गिकतामा आधारित डिजिटल हिंसा र यसको प्रभाव | Gender Based Digital Violence and its Impact | AP1HD

बालेनसँगको भिडन्तलाई ओलीले भने वाइयात, आशिकालाई टिकट दिएपछि रास्वपामा लफडा

बालेनसँगको भिडन्तलाई ओलीले भने वाइयात, आशिकालाई टिकट दिएपछि रास्वपामा लफडा

What is the situation of domestic violence  in Nepal?

What is the situation of domestic violence in Nepal?

अनिष्टको संकेत: बाहिरियो गोप्य भिडियो,ओलीको कीर्तिमानी खोस्दै बालेन, डा.केसीलाई आयो गोप्य सूचनाBalen

अनिष्टको संकेत: बाहिरियो गोप्य भिडियो,ओलीको कीर्तिमानी खोस्दै बालेन, डा.केसीलाई आयो गोप्य सूचनाBalen

रबिले एक झट्कामै गेम उल्टाईदिए 😯 गगन ओलि किन पछि हटे ? Rabi lamichhane | Balen shah | Kp oli

रबिले एक झट्कामै गेम उल्टाईदिए 😯 गगन ओलि किन पछि हटे ? Rabi lamichhane | Balen shah | Kp oli

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: infodtube@gmail.com