आज मंगलबार: मेष-मिथुन-सिंह-वृश्चिक राशीले बैंकको सेयर किन्दा लाभ, धनु र मीनलाई हानी
Автор: Clickmandu TV
Загружено: 2025-02-17
Просмотров: 134
आज विक्रम संवत २०८१ साल फागुन ६ गते मंगलबार ।
इस्वि संवत् २०२५ फब्रुअरी १८ तारिख ।
शक संवत् १९४६ ।
नेपाल संवत् ११४५ सिल्लागा ।
कालयुक्त नाम संवतसर सुर्य उत्तरायण शिशिर ॠतु फाल्गुन कृष्णपक्ष षष्ठी तिथि ०४:५४ बजेसम्म, त्यसपछि सप्तमी ।
स्वाती नक्षत्र अहोरात्र ।
गण्ड योग ०८:३० बजेसम्म, त्यसपछि वृद्धि
करण गर १५:५० बजेसम्म, त्यसपछि वणिज ०४:५४ बजेसम्म । त्यसपछि भद्रा ।
चन्द्रमा तुला राशिमा ।
आनन्दादी योग ध्वज । सूर्योदय बिहान ६:४१ सूर्यास्त साँझ ५:५६ मा हुनेछ ।
थप समाचार पढ्नः www.clickmandu.com,
हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोसः
Facebook: / clickmandu
Twitter: / clickmandu_com
For more Economic updates: www.clickmandu.com
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: