कुखुराको पाङ्ग्रा बनाउने सजिलो तरिका | Pangra Recipe || स्वादिलो पाङ्ग्रा फ्राई
Автор: Shova's Kitchen
Загружено: 2025-07-17
Просмотров: 73
#KukhuraKoPangra #nepalirecipe #EasyNepaliCooking आजको भिडियोमा हामीले घरमै सजिलो तरिकाले कुखुराको पाङ्ग्रा कसरी बनाउने भन्ने देखाएका छौं।
सजिला सामाग्री, सस्तो तरिकाले स्वादिलो खाना बनाउन चाहनुहुन्छ भने यो Recipe तपाईंको लागि हो।
पाङ्ग्रालाई कसरी सफा गर्ने, उमाल्ने र स्वादिलो मसला हालेर भुट्ने सबै प्रक्रिया यस भिडियोमा विस्तारमा देखाइएको छ।
🍛 बनाउनुहोस्, चाख्नुहोस् र प्रतिक्रिया दिन नबिर्सनुहोस्!
🔔 हाम्रो युट्युब च्यानललाई Subscribe, Like र Comment गर्न नभुल्नुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: