पौष ३: युथपाना हाइलाइट्स: एमालेमा ओलीको ह्याष्ट्रिक, रविलाई रिहा गर्न उच्च अदालतको आदेश|
Автор: Youthpana
Загружено: 2025-12-18
Просмотров: 135
पौष ३: युथपाना हाइलाइट्समा स्वागत छ। पूरा समाचार सुन्नुहोस।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने तुलसीपुर उच्च अदालतको आदेश,
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणलाई गृहले दियो तिव्रता, साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते को रुपमा वर्गीकरण गरिने,
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको भनाइ, रास्वपाबाट समानुपातिक उम्मेदवार हुन ३२५ जनाको आवेदन, आदि।
Presenter: Shreya Tiwari
Editor: Ramesh Mal Chhetri
Producer: Rajendra Gajurel
Cameraman: Bibek Lamsal
#youthpana #latestnews #latestupdates #news #politicalnews #sharemarket #sharemarketnews #internationalnews #rabilamichhane #election #psg #sportsnews
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: