🇳🇵नालापानीको इतिहास || 🇳🇵नेपाल अंग्रेज युद्ध || वीर गोर्खालीहरुको कथा
Автор: Rabindra K Chy
Загружено: 2025-09-20
Просмотров: 216
🇳🇵नालापानीको इतिहास || 🇳🇵नेपाल अंग्रेज युद्ध || वीर गोर्खालीहरुको कथा
नालापानीको युद्ध नेपालले ब्रिटिस सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो। जसमा गोर्खाको घर अधीनमा इस्ट इन्डिया कम्पनी र नेपाली  सेना बीच लडाइँ भएको थियो। नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेना नायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादुन प्रवेश गरेका थिए। 
देहरादुन कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए। नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब 600 जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए।
To stay updated please CLICK HERE to SUBSCRIBE:    / @rabindrakchy  
..............................................................................................
Our Social Links:   / rabindrakchy   
यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
©Rabindra K Chy. All Rights Reserved. 
THANKS FOR WATCHING #rabindrakchy                
 
                Доступные форматы для скачивания:
Скачать видео mp4
- 
                                Информация по загрузке: