zingiko gadi || karaoke || bhim tuladhar
Автор: Bhim Tuladhar
Загружено: 2025-10-13
Просмотров: 10
जिन्दगीको गाडी गुड्यो बिस्तार सरर
मन मिल्ने साथी पाउँदा मनै भो हरर
मुहारै हँसिलो मनै रसिलो
लाऔं है माया कसिलो जाग्यो रहर
धा ’ को म त तिम्रो गाउँ तिमी भेट्नलाई
मनको तिर्खा मायासँग सँगै मेट्नलाई
आ ’ को म त तिम्रो छेउ तिम्रै हुनलाई
पिरतीको यान चढी चन्द्र छुनलाई
धर्ती आकाश बीच रम्ने तिम्रो हाम्रो जोडी
पाप लाग्ला बिर्सी गए हाम्रो नाता तोडी
ला ’ को चोखो माया यो जुनी जुनीलाई
सजाएर राख्छु मनमा हरपल तिमीलाई
Vocal / Music : Bhim Tuladhar
Lyrics : Chandeswor Maharjan
Arrange : avash joshi
mix n master : sampurna tamrakar
Producer : Bhim Tuladhar
Copyright © 2021 Bhim Tuladhar , All Rights Reserved .
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: