दुर्गा प्रसाईको राष्ट्रब्यापी बन्द घोषणा! मंसिर ७ देखि आन्दोलन सुरु? नेपाल ठप्प हुने चेतावनी 😭
Автор: Saral Nepali Politics
Загружено: 2025-11-03
Просмотров: 15580
दुर्गा प्रसाईले मंसिर ७ गतेदेखि “राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान” अन्तर्गत देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका छन्।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिने यो बन्द र आन्दोलनको मुख्य उद्देश्य के हो?
यसले के प्रभाव पार्नेछ?
के दुर्गा प्रसाईले उठाएको मुद्दामा जनताले साथ दिनेछन्?
यो भिडियोमा हामीले दुर्गा प्रसाईको सम्पूर्ण भाषण, आन्दोलनका कारण, मुद्दा, प्रभाव, समर्थन र विवाद सबै एकै ठाउँमा विश्लेषण गरेका छौं।
👉 तपाईंको विचार के छ?
दुर्गा प्रसाईलाई साथ दिनुहुन्छ कि विरोध गर्नुहुन्छ?
कृपया कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनुहोस्।
📌 Like, Share & Subscribe For More Updates!
✅ Tags:
दुर्गा प्रसाई, Durga Prasai Interview, Nepal Banda 2081, Durga Prasai Movement, राष्ट्र बचाउ अभियान, मंसिर ७ आन्दोलन, धर्म संस्कृति आन्दोलन, Nepal Politics 2024, Nepali latest news, राष्ट्रीयता आंदोलन, जनजी आन्दोलन, हिन्दू राष्ट्र नेपाल, Durga Prasai Live Speech, Nepal bandh news
✅ Hashtags:
#DurgaPrasai #NepalBandh #RastriyaAndolan #NepaliPolitics #Mangsir7 #RashtriyaAbhiyan #HinduRashtra #NepalNews #NepaliSamachar #DurgaPrasaiLive
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: