१६० करोड लगानीले दिएको तनाव | MAKING OF LABIM MALL | Bhaskar Dhungana
Автор: Setopati
Загружено: 2025-07-08
Просмотров: 114756
यो केवल किनमेल गर्ने ठाउँ होइन — आधुनिक काठमाडौंको जीवनशैली हो। र, त्योभन्दा बढी पाटन सहरको प्राचीनता र आधुनिकताको संगम हो। कुनै बेला खण्डहर थियो यो ठाउँ। विशाल घर त बनेको थियो, तर त्यो घरमा रौनक थिएन। किनमेल गर्ने दोकानहरू थिए, तर ती दोकानमा ग्राहकको दृष्टि थिएन। त्यही सुनसान र उपेक्षित ललितपुर विशाल बजारलाई नयाँ रूप दिए र नयाँ रौनक भरे — भाष्कर ढुंगाना, नकिम उद्दिन र राजेशसिद्धिको टिमले। अनि सुरू भयो, काठमाडौं उपत्यकाकै सबभन्दा भव्य र सबभन्दा जीवन्त सपिङ कम्प्लेक्स — ललितपुर विशाल बजार मल्टिप्लेक्स मल, अर्थात् लबिम मल।
#labim_mall #lalitpur #shopping
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
https://setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected], [email protected]
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: