मान्छेको बस्ती भित्र | Maanchheko Basti Bhitra | Bhajan 664 christian Cover Song - With Subtitle
Автор: Prince Bihan
Загружено: 2025-12-20
Просмотров: 293
मान्छेको बस्ती भित्र | Maanchheko Basti Bhitra | Bhajan 664 christian Cover Song - With Subtitle
Lyrics/Composition: Pastor: Karna Tirwa
Vocals: Santosh Tirwa
Original Song Credit:
• Mancheko Basti Bhitra (Official Music Vide...
Lyrics
[Chorus]
मान्छेको बस्ती भित्र तुवाँलोले ढाकेको छ
हटाई दिने कोही हुन्न, छोपी दिने मात्र हुन्छ
मान्छेको बस्ती भित्र तुवाँलोले ढाकेको छ
हटाई दिने कोही हुन्न, छोपी दिने मात्र हुन्छ
[Verse 1]
धेरै भने आफैलाई, थोरै भने अर्कालाई
राम्रो देखे माया लाउने, नराम्रोलाई थुकी दिने
धेरै भने आफैलाई, थोरै भने अर्कालाई
राम्रो देखे माया लाउने, नराम्रोलाई थुकी दिने
[Pre-Chorus]
अर्कालाई कुल्चिएर... ओ हो... (Oh, ho!)
अर्कालाई कुल्चिएर अघि बढ्ने कस्तो बानी
ठेस कहिले खाने हो, होस कहिले आउने हो
अर्कालाई कुल्चिएर... ओ हो...
अर्कालाई कुल्चिएर अघि बढ्ने कस्तो बानी
ठेस कहिले खाने हो, होस कहिले आउने हो
[Verse 2]
बनाएको परमेश्वरले सबलाई बराबरी
न त ठूलो न त सानो, न त धेरै न त थोरै
बनाएको परमेश्वरले सबलाई बराबरी
न त ठूलो न त सानो, न त धेरै न त थोरै
[Bridge]
आँखा भई देखे पनि... ओ... हो... (Oh... Lord...)
आँखा भई देखे पनि अन्धो हुन मन पराउने
ज्योतिदेखि टाढा भागी अँध्यारो अँगाल्न पुग्ने
आँखा भई देखे पनि... ओ... हो...
आँखा भई देखे पनि अन्धो हुन मन पराउने
ज्योतिदेखि टाढा भागी अँध्यारो अँगाल्न पुग्ने
[Outro]
अँध्यारो अँगाल्न पुग्ने...
मान्छेको बस्ती भित्र...
कोही हुन्न...
END
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: