CAPTAIN CONTROVERSY || Sabitra |Renuka |Anjila || ANFA VS PATRICK DE WILDE || महिला फुटबलको राजनीति
Автор: Asim Jung Karki
Загружено: 2025-07-09
Просмотров: 6898
Coach Patrick De Wilde को अन्तरवार्ताले नेपाल महिला फुटबलमा चलिरहेको गम्भीर राजनीतिको पर्दाफास गरिदिएको छ।
कसरी Coach ले टिम बनाउन नपाएका थिए?
कसरी Captaincy विवादले टिम नै डिभाइड भयो?
र किन साम्बा, एन्जिला, र रेनुका Politics को शिकार भए?
यस भिडियोमा हामी कुरा गर्छौं —
👉 Coach vs ANFA को clash
👉 Captaincy politics को भित्रि चाल
👉 र नेपाली महिला फुटबलको भविष्य
🛑 अब मौन बस्ने बेला होइन — सत्य बोल्ने बेला हो।
📢 आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्!
🇳🇵 Let’s protect Nepali Football. For the players, for the future.
🔔 Subscribe गर्नुहोस् – सत्यको साथ दिनुस्!
#NepaliFootball #WomensFootballNepal #CoachPatrickDeWilde #ANFA #NepalWomensTeam #SabitraBhandari #CaptaincyControversy #NepaliSports #NepalFootballNews #SupportWomensFootball #ANFAPolitics #LetNepalRise #FromTheHeartForTheGame
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: