प्रचण्डकै अगाडी बिरोधीहरुले हत्यारा भनेपछि । घाइते पुर्व लडाकु र सहिदले यस्तो भने Kala GHar Sindhuli
Автор: Kala Ghar Sindhuli
Загружено: 2022-03-19
Просмотров: 3891266
दश बर्षे जनयुद्धको महत्व र घाइते तथा सहिद परिवार प्रति समर्पित रहेर गिति नाटक प्रस्तुत गर्दै कला घर सिन्धुली ||
श्रद्धेय अध्यक्ष क.प्रचण्डद्धारा नेकपा(माओवादी केन्द्र) सिन्धुलीको जिल्ला पार्टी कार्यालय उदघाटन कार्यक्रम भव्यरूपमा सम्पन्न ।चैत -५!
अर्थात अनेकोट हत्याकाण्डका महान सांस्कृतिक सहिदहरु
कमरेड च्याड्वा लामा,कमरेड चिनिमाया लामा,कमरेड गुम्वासिङ तामाङ,कमरेड निर्मला देवकोटा,कमरेड सुभद्रा सापकोटा,कमरेड डम्वर श्रेष्ठ र कमरेड मञ्जु कुवर लगायत सम्पूर्ण महान् शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली !!!
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: