खोटाङ जिल्ला खोटेहाङ-६ हर्लुङ्छा टोलको ०१जेष्ठ २०८२ सालको उभौली साकेला को एक सम्झना❤️🇳🇵🌻
Автор: babinraivlog
Загружено: 2025-05-17
Просмотров: 320
खोटाङ जिल्ला खोटेहाङ-६ हर्लुङ्छा टोलको ०१जेष्ठ २०८२ सालको उभौली साकेला को एक सम्झना। नेपालको पूर्विभेगमा बसोबास गर्ने किराँतहरु आफ्नो पूर्खाप्रति कृतज्ञता व्यक्त गर्दै अन्नबालि लगाए पछि र लगाएको अन्नबालि भित्र्याए पछि विशेष धन्यवाद सेवाढाेग चढाउनु भनेर बुझ्दा राम्रो हुन्छ। अन्नबालि लगाए पछि प्रकृति राम्रो होस् , मेहेनत खेर न जाओस राम्रो धेरै फलोस् भनेर आफ्नो पूर्खालाई अनुरोध गर्ने र भित्र्याए पछि चाहि राम्रो भयो भन्दै धन्यवाद स्वरुप खुसि व्यक्त गर्ने कार्यक्रम जय जयकार गर्ने गरिन्छ।❤️🇳🇵🌻🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: