निःशुल्क आँखा शिविरमा रुपा गाउँपालिका अध्यक्ष आदरणीय नवराज ओझा ज्यू को विशेष सम्बोधन
Автор: Kamal Gautam
Загружено: 2025-11-15
Просмотров: 27
LekhNath Jaycees द्वारा आयोजित निशुल्क आँखा शिविर (Free Eye Camp) कार्यक्रम २०८१ कार्तिक २९, शनिवार मा रुपा गाउँपालिका–३, कास्की मा सफलतापूर्वक सम्पन्न भयो।
यस सामुदायिक स्वास्थ्य कार्यक्रममा स्थानीय नागरिकहरूलाई अनुभवी चिकित्सकद्वारा
✔ निःशुल्क आँखा परीक्षण
✔ दृष्टि परीक्षण (चश्मा जाँच)
✔ आँखासम्बन्धी रोगहरूको निदान
✔ उपचारका सुझाव
✔ आवश्यक परे रेफर सेवा
प्रदान गरिएको थियो।
कार्यक्रममा Himalaya Eye Hospital, Pokhara को महत्वपूर्ण सहयोग रहेको थियो।
यस अवसरमा रुपा गाउँपालिकाका अध्यक्ष आदरणीय नवराज ओझा सरले समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तारको महत्वबारे विशेष मन्तव्य राख्नुभएको छ।
🌟 Slogan: “आँखा परीक्षण गरौं, दृष्टि बचाऔं”
🌍 Venue: Rupa Rural Municipality – Ward No. 3
🎥 Event Organized By: Lekhnath Jaycees
🤝 Supported By: रुपा गाउँपालिका &
Himalaya Eye Hospital, Pokhara
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: