Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || RTI in Nepali

Автор: Bishnu Prawa Sapkota

Загружено: 2022-08-10

Просмотров: 117707

Описание:

सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || RTI in Nepal

➤भिडियोको बारेमा

आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारीहरु समेटने प्रयास गरेको छु । यसमा सूचनाको हकको अवधारणा, सूचनाको हकको सिद्धान्त, सूचनाको हक र पारदर्शिता, सूचनाको हकका सिद्धान्तहरु, सूचनाको हकको महत्त्व, सूचनाको हकको आवश्यकता, नेपालमा सूचनाको हकको अवस्था, सूचनाको हक सम्बन्धी व्यवस्थाहरु, सूचनाको हक सम्बन्धी ऐनको जानकारीहरु समेटिएका छन् । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।

✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭

➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
  / bisnuprawa  
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
  / bishnuprawa  
Twitter
  / bisnuprawa  
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭

➤©®:bishnu prawa sapkota
➤ Tags
#सूचनाकोहक #सूचनाकोहकरपारदर्शिता #बिस्नुप्रवासापकोटाउपसचिव #लोकसेवातयारी
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari #rti
➤Key Words
सूचनाको हक भनेको के हो,सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी,बिस्नु प्रवा सापकोटा,सूचनाको हक र पारदर्शिता,suchanako hak,suchanako hak ra pardarshita,suchanako hak bhaneko k ho,सूचनाको हकको अवधारणा,सूचनाको हकको विकासक्रम,सूचनाको हकको महत्त्व आवश्यकता र औचित्य,सूचनाको हकका सिद्धान्तहरु,suchanako hakka sidhantaharu,Right to information in Nepali, Suchanako hak in nepali,नेपालमा सूचनाको हकको व्यवस्था,सूचनाको हक सम्बन्धी ऐन २०६४,सूचनाको हक सम्बन्धी नियमावली २०६५

➤Time Line
0:00 विषय प्रवेश
0:50 सूचना भनेको के हो ?
4:00 सूचनाको हक भनेको के हो?
10:50 सूचनाको हकको ऐतिहासिक विकासक्रम
13:24 सूचनाको हकको उद्देश्य,औचित्य,भुमिका,महत्व
16:10 सूचनाको हकका सिद्धान्तहरु
20:52 सूचनाको हक सम्बन्धी ऐन
23:31 सूचनाको हकको सीमा अपवाद गोप्य राख्नु पर्ने सूचना
24:56 सूचनाको हक सम्बन्धी सार्वजनिक निकायको भूमिका
28:00 सूचनाको हक सम्बन्धी व्यवस्थाहरु
31:00 सूचनाको हकमा देखिएको समस्या
33:50 सूचनाको हकलाई प्रभावकारी बनाउने उपाय

सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || RTI in Nepali

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

बजेट के हो? ||  बजेट सम्बन्धी सम्पूर्ण जानकारी || What is budget? || लाेक सेवा तयारी ||

बजेट के हो? || बजेट सम्बन्धी सम्पूर्ण जानकारी || What is budget? || लाेक सेवा तयारी ||

सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी

सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी

सुशीला हट्ने संकेत, राष्ट्रपति नै चाहन्छन् दलको सरकार, ओलीले सुरु गरे खेल, कुटिन थाले जेनजी

सुशीला हट्ने संकेत, राष्ट्रपति नै चाहन्छन् दलको सरकार, ओलीले सुरु गरे खेल, कुटिन थाले जेनजी

सुशासन सम्बन्धी सम्पूर्ण जानकारी || Good Governance in Nepali ||  बिस्नु प्रवा सापकोटा, उप सचिव ||

सुशासन सम्बन्धी सम्पूर्ण जानकारी || Good Governance in Nepali || बिस्नु प्रवा सापकोटा, उप सचिव ||

राजा फर्किने पक्का भयो, राष्ट्रवादी सरकार बन्छ ।। Swagat Nepal

राजा फर्किने पक्का भयो, राष्ट्रवादी सरकार बन्छ ।। Swagat Nepal

अन्तरवार्ता कसरी दिने ? || How to face an interview for a job in Nepali? || The best interview tips

अन्तरवार्ता कसरी दिने ? || How to face an interview for a job in Nepali? || The best interview tips

दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा

दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा

सूचनाको हक र पारदर्शिता by mahan raj oli (written class)

सूचनाको हक र पारदर्शिता by mahan raj oli (written class)

२ ९ १ सूचनाको हक (Part 1) by Kamal Bhusal #nayabsubba #kharidar #sectionofficer

२ ९ १ सूचनाको हक (Part 1) by Kamal Bhusal #nayabsubba #kharidar #sectionofficer

कार्यालय व्यवस्थापन (Office Management) | A Complete Lecture by R.P. Joshi | www.ottish.com

कार्यालय व्यवस्थापन (Office Management) | A Complete Lecture by R.P. Joshi | www.ottish.com

How to write meeting minutes in nepali? || माइन्युट लेख्ने सजिलो तरिका

How to write meeting minutes in nepali? || माइन्युट लेख्ने सजिलो तरिका

1.3 Right To Information & Transparency  I सूचनाको हक र पारदर्शिता -By Chudamani  Sir

1.3 Right To Information & Transparency I सूचनाको हक र पारदर्शिता -By Chudamani Sir

सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik kharid byabasthapan

सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik kharid byabasthapan

सूचनाको हक र पारदर्शिता

सूचनाको हक र पारदर्शिता

मिराज ढुङ्गाना पक्राउ लगत्तै बालकृष्णले खोले मुख: सरकार ढल्दै, राजसंस्था फर्कँदै, हुँदैछ यस्तो तयारी

मिराज ढुङ्गाना पक्राउ लगत्तै बालकृष्णले खोले मुख: सरकार ढल्दै, राजसंस्था फर्कँदै, हुँदैछ यस्तो तयारी

सोह्रौं योजनाको लक्ष्य / प्रशिक्षक : पुरुषोत्तम ओली

सोह्रौं योजनाको लक्ष्य / प्रशिक्षक : पुरुषोत्तम ओली

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

Мери Бассай | Мой Бассай | Эпизод 935 || Непальский комедийный сериал, новый эпизод || Мастер Рад...

भुन्टी भाग - २९३ [ Bhunti Epi - 293 ] II Asha Gautam II Sukumaya II November 25, 2025

भुन्टी भाग - २९३ [ Bhunti Epi - 293 ] II Asha Gautam II Sukumaya II November 25, 2025

सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||

सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||

Nepali news 🔴 मंसिर ९ गते मंगलबार || Nepal Post News || nepali samachar live | November 25, 2025

Nepali news 🔴 मंसिर ९ गते मंगलबार || Nepal Post News || nepali samachar live | November 25, 2025

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]