ब्याटिङका लागि पिच सहज थिएन, दीपेन्द्र र सन्दीपले उत्कृष्ट प्रदर्शन गरे – शरद भेषावकर
Автор: Kantipur
Загружено: 2025-11-24
Просмотров: 472
सोमबार पहिलो खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्यो । १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले १ सय २६ रनमा रोकियो । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १ सय ३९ रन रक्षा गरेको हो । कर्णाली ९४ रनमै अलआउट भयो । कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गर्दै ३९ रन र ४ विकेट लिए ।
To connect with us, please use the following link : https://www.youtube.com/c/eKantipurof...
Click here to Download our Apps on Android:
https://play.google.com/store/apps/de...
Click here to Download our Apps on Apple IOS:
https://itunes.apple.com/np/app/kanti...
Visit our Website: https://ekantipur.com/
Facebook: / ekantipur
Twitter: / ekantipur_com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: