Siddhartha Bank OK NPL Buzz मा आज प्रशिक्षक पुर्नेन्दु घोष with बिराट जंग रायमाझीका साथ
Автор: Onlinekhabar
Загружено: 2025-11-23
Просмотров: 603
सुदूरपश्चिम रोयल्सको युनिटी राम्रो: पुर्नेन्दु घोष - एनपीएलमा आज दुई खेल हुँदैछन् । अङ्कतालिकाको शीर्षस्थानमा रहेको विराटनगर किङ्स र साविक विजेता जनकपुर बोल्ट्स पहिलो खेलमा खेल्दैछन् भने आजको दाेस्राे खेलमा उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्दैछन्। आज दुइ खेलको विश्लेषण गर्न Siddhartha Bank OK NPL Buzz मा क्रिकेट प्रशिक्षक पूर्नेन्दु घोष with Birat Jung Rayamajhi
#SiddharthaBank #oknplbuzz #OKSports #NPL2025 #NepalPremierLeague
For more news and videos Please visit: http://www.onlinekhabar.com/
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: