King Mahendra's Diplomacy | महेन्द्रले भारत, चीन र अमेरिकासँग कसरी मिलाए सन्तुलन ? | Sudheer Sharma
Автор: Sudheer Sharma
Загружено: 2024-12-15
Просмотров: 50223
How King Mahendra Balanced India, China, & the US?
» Subscribe our channel: / @sudheerktm1
≈ राजा महेन्द्रको कूटनीति ≈
राजा महेन्द्रका पालामा एक चिनियाँ राजदूत थिए— याङ कोङ्सु । उनी कम्युनिष्ट चीनको सुरुवाती पंक्तिका नेपालविज्ञ हुन्, जसले महेन्द्रसँग निकट सम्पर्कमा रहेर काम गरेका थिए । उसबेलाको अनुभवका आधारमा राजदूत याङले आफ्नो संस्मरणमा के लेखेका छन् भने— चीनसँग मित्रता राख्दाराख्दै भारत र अमेरिकासँग पनि समानान्तर विश्वास कायम राख्न सक्नु राजा महेन्द्रको सबभन्दा ठूलो सफलता हो ।
त्यो कसरी सम्भव भएको थियो ? राजा महेन्द्रले भारत, चीन, अमेरिकाजस्ता परस्परविरोधी शक्तिहरुसित कसरी एकसाथ सन्तुलन मिलाउन सकेका थिए ?
अहिले इतिहासको त्यो कालखण्डलाई फर्केर हेर्न किन जरुरी भएको छ भने, फेरि यिनै तीनवटै शक्तिराष्ट्रसित कसरी 'डिल' गर्ने भन्ने प्रश्न नेपालका निम्ति सबभन्दा पेचिलो बन्दै गएको छ । यो कार्यक्रममा मैले यही बिषयलाई चिरफार गरेको छु ।
राजा महेन्द्रको कूटनीतिका बारेमा विस्तृत जानकारीका लागि हेर्नुहोस् मेरो पछिल्लो पुस्तकः 'भिक्षु, व्यापार र विद्रोह' ।
#sudheersharma #sudheersharmapodcast #kingmahendra #mahendra #diplomacy #foreignpolicy #india #china #america #nepalchina #nepalindia #nepal #royalpalace #kingbirendra #khampa #tibetan #nehru #coldwar #asia
------
» Chapters:
00:00 — Intro
01:54 — Indian Dominance
03:48 — Restoring Ties with China
07:14 — BP Koirala & Tanka Prasad Acharya
13:46 — Mahendra's China-India Policy
19:07 — Dealing with the US
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
------
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: