एमालेमा अहिले 'सिंगल म्यान शो' चलिरहेको छ | USHA KIRAN TIMSINA | UML INTERVIEW
Автор: Setopati
Загружено: 2025-11-18
Просмотров: 3495
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि परिवर्तित सन्दर्भमा हुन लागेको यो महाधिवेशन विशेष महत्त्वको पनि छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर नीति तय गरिसकेको छ। आगामी महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुनेछ। विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा तेहेरिन सजिलो हुने गरी नीति (विधान) तय गरेको छ।
भदौ २३ र २४ को आन्दोलनपछि एमालेभित्रको शक्ति सन्तुलनमा फेरबदल आइसकेको छ। विगतमा ओलीकै समूहमा रहेकाहरू उनीसँग प्रतिस्पर्धा गर्ने 'मुड' मा पुगेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नै अध्यक्ष ओलीलाई चुनौती दिने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई समर्थन गर्ने सम्भावना बढेर गएको छ। यही सन्दर्भमा एमालेभित्र ध्रुवीकरण बढेको छ।
#uml #politics #nepal
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
https://setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected], [email protected]
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: