Japanese Language - हाम्रो च्यानल सम्बन्धि संक्षिप्त - About Our Channel
Автор: Online Japanese Language / अनलाईन जापानी भाषा
Загружено: 2018-12-26
Просмотров: 4320
अहिलेको ब्यस्त अनि संघर्सपूर्ण दैनिकीलाई मध्यनजर गर्दै, student, depedent, cook अथवा working र visit मा जापान जानतयारी गर्दै हुनुहुने अथवा जापान पुगी सक्नु भएका तर भाषा सिक्ने माध्यम नपाउनु भएका, साथै गाउ अनि सहर जहाँ japanese भाषा सिक्ने स्कुल छैन तर इन्टरनेटको पहुच छ त्यहाँ तपाई घरमै बसी अर्थात् यात्रा गर्दै गर्दा सजिलै सँग तपाई जापानिज भाषा सिक्न सक्ने वातावरण यो youtube च्यानल मार्फत मिलोस भन्ने उदेश्यका साथ सुरु गरेका हौ, पक्कै पनि तपाईलाई यसले राहत मिल्नेछ भन्ने आशा गरेका छौ, हाम्रो साथ रहनु होला। धन्यवाद !
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: