ख्रीष्टमस क्यारेल कार्यक्रम २०८२ ठूलो जात्रे भेरिगङ्गा ०९ सुर्खेत (महिमा चर्च जहरे सुर्खेत) Carol
Автор: Mahima Church Jahare Surkhet
Загружено: 2025-12-23
Просмотров: 13
जयमसी सम्पुर्णमा 🙏
आज मिति २०८२-०९-०८ गते भेरिगङ्गा ०९ ठूलो जात्रेमा महिमा चर्च र ठूलो जात्रे क्षेत्रका विश्वासीहरु द्वारा आयोजित सुसमचारिय क्रीसमस क्यारेल सङगति सम्पन्न भयो । जहाँ आदरणीय महिमा चर्चका अगुवा धिरज सुनार द्वारा परमेश्वरको जिवत वचन बोल्नु भएको थियो। यस कार्यक्रममा सहभागी सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: