“Sathi बेहोश भयो Tilicho Taal मा… Trek को सबैभन्दा Risky अनुभव!”
Автор: LAMA-G
Загружено: 2025-11-22
Просмотров: 130
Tilicho Lake Trek मेरो जीवनकै एउटा अविस्मरणीय यात्रा बन्यो। मनाङ हुँदै तिलिचो ताल पुग्दा बाटोभरि रातो–निलो दृश्य, हिमालको हावा र adventure को मज्जा नै केही अर्को लेभल थियो। तर ताल नजिकै पुग्दा मेरो साथी एक्कासी बेहोश भएपछि यात्रा डर लाग्दो मोडतिर फर्कियो।
यस भिडियोमा मैले Altitude Sickness को real moment, हामीले कसरी situation handle गर्यौँ, trek दौरान के–कस्तो समस्या आउन सक्छ र तिलिचो ताल travel गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने सबै कुरा share गरेको छु।
यदि तपाईं Tilicho Lake Trek जान सोच्दै हुनुहुन्छ भने यो vlog ले धेरै कुरा बुझ्न मद्दत गर्छ।
Enjoy the video & stay safe on high altitude treks! ❤️🙏#TilichoLake #TilichoTrek #NepalVlog #HighAltitude #AltitudeSickness #AdventureVlog #ManangNepal #TravelNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: