अपराधका तत्त्वहरू | Elements of Crime
Автор: Gyanpunj School of Leadership
Загружено: 2025-11-15
Просмотров: 110
“सही कानुनी ज्ञानले सोच बदलिन्छ, र सोच बदलिँदा न्यायको बाटो स्पष्ट हुन्छ।”
यस विशेष व्याख्यानमा उपन्यायाधिवक्ता श्रद्धेय पुष्पराज बास्तोलाज्यूले अपराधका तत्त्वहरू (Elements of Crime) को वास्तविक सार, कानूनी व्याख्या, सामाजिक प्रभाव, र व्यवहारिक विश्लेषण अत्यन्तै सरल तर अत्यन्त प्रभावशाली शैलीमा प्रस्तुत गर्नुभएको छ।
कानून अध्ययनरत विद्यार्थी, अधिवक्ता तयारी गरिरहेका विध्यार्थी, तथा Criminal Law मा रुचि राख्ने सबैका लागि यो भिडियो अवश्य हेर्नुपर्ने शिक्षण सामग्री हो।
साथै, ३४औं अधिवक्ता तह तयारी कक्षा पनि सुरु हुँदैछ। नेपालकै उत्कृष्ट परिणाम दिने संस्थासँग मंसिर १ गतेदेखि Online / Offline दुवै माध्यममा कक्षा सञ्चालन हुँदैछ, जहाँ Senior Advocates तथा Bar Exam Toppers ले अध्यापन गर्नुहुनेछ। अधिवक्ता परीक्षा पास गर्न चाहनेहरूका लागि यो उत्तम अवसर हो।
🔗 दर्ता फारम: https://forms.gle/6RJ1DevNSq6iUcEp8
📞 WhatsApp: 9802340150 | 9802340151 | 9802340152 | 9705195555
🌐 www.gyanpunj.edu.np
🙏 हामीसँग तयारी गर्नुहोस्, सफलता सुनिश्चित बनाउनुहोस्।
Gyanpunj School of Leadership – We Build Ethical Leaders.
#ElementsOfCrime #अपराधकातत्त्वहरू #CriminalLawNepal #PushpaRajBastola #LegalEducationNepal #BarExamNepal #AdvocatePreparation #34thAdvocatePreparation #GyanpunjSchoolOfLeadership #NepalLawStudents #NepalAdvocateExam #LawLectureNepal #CrimeElementsExplained #NepaliLawEducation #BestAdvocatePreparationInstituteNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: