कलौटे गन्धर्वको असमाहिक निधन, हार्दिक श्रद्धाञ्जली ! उहाँको सम्झनामा | Late. Kalaute Gandarva
Автор: Sarangi Sansar
Загружено: 2025-12-27
Просмотров: 3946
हार्दिक समवेदना !
कलौटे बुवा अब केवल सम्झनामा मात्र । उहाँको भौतिक शरिर हामी माझ नरहेपनि उहाँका कृति तथा सम्झना भने हाम्रो मनमनमा रहिरहनेछ ।
आज अत्यन्त अप्रिय समाचार सुन्यौँ, हामी स्तव्ध छौँ ।
सारङ्गी सङ्गै गाउदै, नाच्दै, हाँस्दै/हसाउदै, मौलिक संस्कृतिलाई जिवित राख्दै हिंडिरहेको एक होनाहार जन्मजात कलाकार गुमाएका छौं ।
कलौटे बुवाको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ 😭💐
शोक सन्तप्त परिवार साथै मुसी आमालाई धैर्यधारणा गर्ने शक्ति भगवानले प्रदान गरुन ।
Rest in Peace Kalaute Gandharba
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: