धेरैमा देखिन थाल्यो एलर्जीक राइनाइटिस Allergic Rhinitis, आयुर्वेदमा छ अचुक उपचार । डा. नवीन बास्तोला
Автор: Lokpath TV
Загружено: 2021-10-24
Просмотров: 19941
लगातार हाँछ्यु आइरहने, नाकवाट सिंगान बगिरहने, नाक, कान, आँखा, घाँटी चिलाउने जस्तो किसिमको समस्या अहिले धेरैमा देखिन थालेको छ । बालबालिका, युवा र बृद्धबृद्धाहरूमा यो समस्या अहिले ब्यापक रुपमा देखिन थालेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा एलर्जीक राइनाइटिस Allergic Rhinitis भनिने यो समस्याको अचुक उपचार आयुर्वेदमा रहेको वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. नवीन वास्तोला बताउछन् ।
एलर्जीक राइनाइटिसको समस्या कसरी हुन्छ, यसका लक्षणहरू के के हुन् यसको उपचार कसरी गर्नुपर्छ भन्ने बिषयमा डा. नवीन बास्तोलाले भिडियो मार्फत् दिएको जानकारी ।
#HealthTips #AllergicRhinitis #DrAdvise
------
Be connected with Lokpath :
Website: https://lokpath.com
Facebook: / lokpath
Twitter: / lokpath
Instagram: / lokpath
Tiktok: / lokpath.com
Contact : 984-9142592
-----
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ 2021 Lokpath सर्वाधिकार लोकपथ डट कममा सुरक्षित
All Rights Reserved.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: