|| Saturday cycling day 🚲️|| Some memorable moments 😊|| Baglunge and Palpali ||
Автор: GAGAN ROKA
Загружено: 2026-01-10
Просмотров: 65
आज शनिबार साथी सग Cycling गर्दै पवित्र देवघाट धाम पुग्ने अवसर मिल्यो। बिहानैको ताजा हावा, रमाइलो यात्रा र साथीको साथले यो दिन झन् विशेष बन्यो। बाटोभरि प्राकृतिक सुन्दरता, नारायणी र कालीगण्डकीको संगम, र देवघाटको शान्त वातावरणले मन नै शान्त बनायो। यही यात्राका रमाइला क्षणहरूलाई समेटेर यो vlog बनाएको हुँ। आशा छ, तपाईंहरूलाई पनि मन पर्नेछ।
⚠️ Disclaimer:
यो भिडियो व्यक्तिगत अनुभवका लागि मात्र हो। भिडियोको दुरुपयोग गरेमा हालको कानुन अनुसार आवश्यक कारबाही गरिनेछ । साइकलिङ गर्दा सुरक्षा र ट्राफिक नियमको पालना गर्नुहोस्।
Haita😉
Thank you 😊 ♥️ Jhorle
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: