||Aaj ko vlog- Maulakalika mandir || walking +refreshment 😱||
Автор: GAGAN ROKA
Загружено: 2025-11-29
Просмотров: 79
आजको vlog मा मैले आफ्नो Maulakalika यात्रा share गरेको छु।
साँच्चिकै शान्त माहोल, राम्रा दृश्यहरू र मनलाई छुनुपर्ने अनुभव भयो❤️🙏
(Gte boys : Dipesh Dura,Bipin Rana, Kismat Rana, Aayush Shrestha ,Asmit Ale)
This vlog includes:
Maulakalika जाने बाटोको छोटो journey
Mandir ko peaceful vibe📿
Viewpoint बाट देखिएको सुन्दर दृश्य
Some raw & real moments😀
If you enjoy travel & peaceful vibes, this vlog is for you!
Do support the channel 💛
Thank you for watching 🙏💛
Don’t forget to LIKE, COMMENT & SUBSCRIBE for more travel vlogs!
#MaulakalikaTemple #TravelVlog #NepaliVlogger #NepalTravel #PositiveVibes #ExploreNepal #BeautifulNepal”
यो vlog केवल मनोरञ्जन तथा व्यक्तिगत यात्रा अनुभव साझा गर्ने उद्देश्यले बनाइएको हो।
मन्दिरको नियम–कानून, धार्मिक गतिविधि र स्थानीय संस्कृतिको सम्मान गर्दै नै भिडियो खिचिएको छ।
कृपया मन्दिर परिसरमा अनुशासन पालना गर्नुहोस्, वातावरण सफा राख्नुहोस् र कुनै पनि गतिविधिले कसैलाई असहज नबनोस्।
यो भिडियोको अनधिकृत कपिराइट प्रयोग, डाउनलोड, वा पुनः–अपलोड कडाईका साथ निषेध छ।
Thank you jhorle 🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: