Roshan Thapa - 2082 मा कोशि प्रदेश बाट कृषि चौथो तहमा 2 नम्बर सिफारिस विद्यार्थी ।Himalayan मा अनुभव
Автор: Chandra Prakash Rokaya-Himalayan Agriculture Ins.
Загружено: 2025-12-17
Просмотров: 46
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
===================================
कोशी प्रदेश लोकसेवा आयोगले लियको #कृषि सेवा चौथो तहमा लिखित तथा मौखिक परिक्षा बाट Himalayan Agriculture Institute मा Online तथा Physical रुपमा लोकसेवा तयारी गरि नाम निकालि सिफारिस हुन सफल विद्यार्थी #लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । भाइ रेशम थापा लाई खादा लगायर सम्मान गर्दै .
नाम- रेशम थापा
ठेगाना त्रिपुरासुन्दरी-२, डोल्पा
सिफारिस - सूर्योदय नगरपालिका
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: