🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | मंसिर १४, आइतबार साँझ ५ बजे | AP1 HD
Автор: AP1HD
Загружено: 2025-11-30
Просмотров: 1893
NEWS PRESENTER: ELIZA LAMICHHANE
HEADLINES:
१. वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित रास्वपा र विवेकशील साझावीच एकता, काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा घोषणा सभा, नेताहरुलाई समेट्न संघीय नेतृत्व मञ्च।
२. एघारौं राष्ट्रिय महाधिवेशनका लागि एमालेको लोगो सार्वजनिक, मतदानबाटै नयाँ नेतृत्व चुनिने अध्यक्ष ओलीको भनाई, समृद्ध नेपाल-सुखी नेपाली मूलमन्त्र ।
३. चारवर्षसम्म विवादमा रुमलिएको गैरआवासीय नेपाली संघमा वृहत् एकता घोषणा, एकताको १२औं महाधिवेशन तयारी, दुवैपक्षको नेतृत्व समेटिएको स्टेरिङ कमिटि गठन।
४. शेयर बजारमा गिरावट, नेप्से २६ अंकले घटेर २६सय ४९विन्दुमा, ७अर्ब रुपैंयाँ बराबरको कारोबार ।
र,
५. एनपीएलमा कर्णाली याक्स र काठमाडौं गोर्खा भिड्दै, टस जितेर कर्णालीको पहिला ब्याटिङ, प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने दबाब।
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tvhd
►Website: https://ap1hdtv.com/
©2025 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #smitakhatiwada #moharajsharma #nirajrajjoshi #elizalamichane #pranyshakatwal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: