नवलपुरमा चार करोड को आमा घर बन्दै || Durga Sapakota Vs Sapana Pariyar
Автор: DTM Media
Загружено: 2025-08-01
Просмотров: 283
ष्ट्रिय लोक तथा दोहोरिगित प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति नवलपुरको आयोजनामा
निर्माणधिन गौरवशाली परियोजना — आमा घर तथा लोक-सांस्कृतिक संग्राहलय अवलोकन तथा
विविध सांस्कृतिक कार्यक्रम– 2082 मा
केन्द्रिय कार्य समितिका सम्पूर्ण राष्ट्रिय कलाकारहरू एकै साथ ✨ नवलपुर आउँदै हुनुहुन्छ! ✨
🎤🎶 यस विशेष अवसरमा,
राष्ट्रिय कलाकारहरूसँग छमछमी नाच्न, रमाउन, संगै गाउन…
यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा छ!
📅 मिति: 2082 साउन 17, शनिवार
🕙 समय: बिहान 10 बजेबाट
📍 स्थान: कावासोति–06, पूर्वि टोल, गणेश मन्दिर परिसर
🙏 “सहभागी बनौँ, सफल पारौँ!” 🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: