किराँत समुदायभित्र घर चिन्ता बस्दा नाकछोङ्को तयारी एसरी गरिन्छ || Rural Area Nepal
Автор: Nisana Rai
Загружено: 2025-04-03
Просмотров: 9791
किराँत समुदायभित्र घर चिन्ता बस्दा नाकछोङ्को तयारी एसरी गरिन्छ || Rural Area Nepal
सम्पुर्ण देश तथा बिदेशमा रहनु भएको आम नेपाली आमा, बुवा, दाजुभाइ तथा दिदिबहिनिहरुमा सादर सेवा,हौवा नमस्कार 🙏🤝
आजको यस भिडियो किरात समुदायभित्र किरात मुन्दुम अनुसार गाउँ घरमा किराँती नाक्छोङबाट घर चिन्ताको तयारी गरिएको भिडियो तपाइहरुबिच प्रस्तुत गर्दै छौ | अवस्य हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनु नभुल्नु होला | हाम्रो देशमा हरेक ठाउँ ,परिवेशको आफनै बिशेषता आफ्नै पहिचान छ , आफ्नै भासा , धर्म , भेषभुसा , लवाइख्वाइ ,सस्कार संस्कृती पनि छ |
हरेक कुराहरुको सम्मान छ |
आजको एस भिडियो अलिकती फरक परिवेश बाट तपाइहररु समक्ष प्रस्तुत गर्दै छै स्वीकार गर्नुहोस
यो भिडियो पुर्बी नेपालको भोजपुर जिल्ला टेम्के मयुङ गाउँपालिका नागी वडा नम्बर ०४ चखिया टिम्बुरे स्थित नरेस राई काङमाङको घरमा खिचिएको हो । भिडियो अलिकती लामो भएको कारन नाक्छोङको तयारी मात्र प्रस्तुत गरिएको छ बाकी खन्ड भागहरु अर्को भिडियो प्रस्तुत अवस्य गर्ने बाचा पनि गर्दछौ यहाहरु समछ धन्यवाद 🙏
#village
#culture
#natural
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: