सम्पत्ति शुद्धीकरण (Money Laundering): PSC तयारी: नमुना प्रश्नोत्तर व्याख्या सहित
Автор: Sita Sapkota
Загружено: 2025-06-16
Просмотров: 598
👉 यस भिडियोमा सम्पत्ती शुद्धीकरण (Money Laundering) शीर्षकमा लोकसेवा आयोगका तयारीकर्ताहरूका लागि उपयोगी हुने गरी 10 नम्बरको उत्तरको ढाँचा प्रस्तुत गरिएको छ — जसमा TOBC technique of writing answer अर्थात् Topic opening, body र conclusion स्पष्ट रूपमा छुट्याएर expalanation प्रस्तुत गरिएको छ।
🧩 भिडियोका मुख्य अंशहरू:
1. Topic
2. सम्पत्ती शुद्धीकरणको परिभाषा, सम्बद्ध मुख्य कानून
3. सम्पत्ती शुद्धीकरणका मुख्य तरिकाहरू — प्लेसमेन्ट, लेयरिङ, इन्टिग्रेसन
4. नेपालमा गरिएको कानुनी, संस्थागत र अन्तराष्ट्रिय प्रतिबद्धता सम्बन्धी व्यवस्था
5. निष्कर्ष: परीक्षामा लेख्न मिल्ने सरल ढाँचा ।
👉 भिडियो हेरेर उत्तर लेख्ने शैली आत्मसात् गर्नुहोस्।
📌 Don't forget to Like, Share, and Subscribe!
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: