सम्झनामा गोपाल योञ्जन ॥ गाेपालय - गोपालका गीतहरु ॥ Gopalaya ॥ Biplav Pratik॥ Renchin Yonjan
Автор: Nepal Literature Festival
Загружено: 2023-03-18
Просмотров: 4433
नेपाली संगीत क्षेत्रका चम्किला नक्षत्र गीतकार, संगीतकार तथा गायक गोपाल योञ्जनको २५औं स्मृति वर्षका अवसरमा नेपाल लिटरेचर फेस्टिभल - २०२२ अन्तर्गत 'गोपालय - गोपालका गीतहरू' कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कवि विप्लव प्रतीकले गोपाल योञ्जनकी जीवनसाथी रिन्छिन योञ्जनसँग गोपाल योञ्जनको जीवन र मृत्युपछिका सम्झनाबारे छलफल गरेका थिए।
सत्र - गाेपालय - गोपालका गीतहरु
वक्ता - Renchin Yonjan
सहजकर्ता - Biplav Pratik
Nepal Literature Festival - 2022
Links
Facebook - / nepalliterat. .
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: