SAMAY - RABIN SHRESTHA (OFFICIAL MUSIC VIDEO)
Автор: HAB amoment
Загружено: 2021-06-12
Просмотров: 4729
#samay #rabinshrestha #habamoment
Madhur स्पन्दन presents
Samay- Rabin Shrestha
Lyrics/Composition: Yogendra Gurung ( / yogenrock )
Music Arranged/ Mixed & Mastered by: Diwas Gurung ( / diwasg )
Vocal recorded at: Stanwell studio / stanwellstudio
DOP/Drone/Edit: Salon Gurung ( / sg_whatisee )
Story/Direction: Madhu Gurung ( / madhu.gurung )
Special Thanks
Sobiam Gurung
Bishal Gurung
Salin Gurung
Sudip Gurung
The cycle & scooty boys at Moor park
Lyrics
सम्झना छ मलाई , ती पूराना समयहरू
गौरव थियो म मा , ती मेरा लक्ष्यहरुप्रति
कल्पना गर्थे, मेरा मिठा सपनाहरुलाई
अनि डुब्थे रमाइलो, बिश्वासको क्षणमा
समय बित्दै गयो, लक्ष्यहरू बिर्सदै गए
जोश र उमंग हराउदै गए
कल्पना सपना जस्तै भए
आफूलाई पाए, चुपचाप एक्लो यो दिनहरुमा
बिर्सदै गए, हराउदै गए अब म
सम्झी छोटो जिन्दगी, झस्किए म
अनायासै बिम्झे, फेरी सम्हालिए
परिवर्तित, संसारमा
समय बित्दै गयो, लक्ष्यहरू लक्षित हुदै गए
जोश र उमंग वढ्दै गए
सपना बिपना जस्तै भए
हर परिस्थितीलाई, स्विकार्न मैले सिके
आफैमा रमाए, सबैमा समाए अब म
सम्झना छ मलाइ!
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: