Скачать
"Hridayako Trishana" | Lyrical "KARAOKE"
Автор: Precreation
Загружено: 2025-08-18
Просмотров: 1054
Описание:
Song Link:
• हृदयको तृष्णा - Hridayako Trishna | New Ne...
LYRICS:
जीवनको बाटोमा, मलाई हिँड्न सिकाउनुस् ,
तपाईं सँग सँगै भएर
जीवनको यात्रामा, मलाई जिउन सिकाउनुस्,
तपाईँ कैई भएर
मेरो रिदयको तृष्णा मेटिन्न ,
अन्त कतै,गएर
मेरो रिदयको तृष्णा मेटिन्न,
अन्त कतै, गएर
चाहना मनको, धेरै नै थियो
चाहेको कुरा सब,व्यर्थको रैछ
जन्मन्छन् सबै, जिउनको लागि
जीवन त केवल, तपाईँ नैई रैछ
मलाई हिँड्न सिकाउनुस् ,
तपाईं सँग सँगै भएर
मलाई जिउन सिकाउनुस्,
तपाईँ कैई भएर
मेरो रिदयको तृष्णा मेटिन्न ,
अन्त कतै,गएर
मेरो रिदयको तृष्णा मेटिन्न,
अन्त कतै, गएर
All Rights Reserved © Precreation2025
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: