VOTE KE MAA ? Ghantimaa II New AI Nepali Song II Motivational ROCK Version II Nepal II
Автор: AI 369 Music And More...
Загружено: 2026-01-12
Просмотров: 11
#song #nepal #aimusic
#song #nepal #aimusic
नेपालीले पाउनु दुःख… पाईसकेका छन्
युवा… परदेशमा बेचिन बाध्य छन्
घर–घरमा बुढा आमाबुबा
आशाको बाटो कुर्दै एक्ला एक्लै छन्…
(Verse 1)
युवा सपना बोकेर परदेश उँड्दा
आँसु लुकाई टोलाईरहेकी आमा
घर आँगन सुनसान बन्दै जाँदा
भित्र भित्रै भक्कानिरहेका बुवा
आउने पुस्ताको भविष्य आज
अन्योलमै हराएको छ
के यही हो हाम्रो देश ?
भनेर प्रश्न उठेको छ
..............................
मासु र रक्सिमा भोट साटनेहरु अझै छन कति कति
दलाल र भ्रष्टहरु फेरि उठदैछन लिई उस्तै मति
के फेरि तिनैलाई सत्ता दिने ?
सोच, नेपाली, यो प्रश्न तिम्रै !
भोट के मा ? घण्टीमा !
भोट के मा ? घण्टीमा !
अब त पाप लाग्छ चुप बस्न
अन्याय देखेर आँखा चिम्लिन
भोट के मा ? घण्टीमा !
भोट के मा ? घण्टीमा !
सुसासनको अनुभूति
अब पाउनु पर्छ नेपालीले !
(Verse 2)
देशभित्र बसेर देश लुट्ने
पुराना अपराधी धेरै भए
जनताको पसिनाको मूल्यमा
रमाउनेहरु धेरै भए
अब जरैबाट फाल्ने दिन आयो
इतिहास बदल्ने घडी आयो
चेतनाको ज्योति बाल्दै
नयाँ यात्रामा देशलाई अघि बढाउनु पर्यो
.........................................
आमा, बुबा, दिदी, बहिनी
दाजु, भाइ, एकजुट होऔँ
एक मत, एक सोच, एक आवाज
घण्टीमै भोट हालौं
यो भोट स्वार्थको होइन
यो भोट भविष्यको हो
नेपाल र नेपालीको
सुरक्षित जिवनको हो
.............................
भोट के मा ? घण्टीमा !
भोट के मा ? घण्टीमा !
नेपालीले नेपाली भएर
बाँच्ने दिन आउनै पर्छ !
भोट के मा ? घण्टीमा !
भोट के मा ? घण्टीमा !
नेपालमै खुशी, सुखी, समृद्ध
बाँच्न पाउनु पर्छ !
.............................
जय राष्ट्रिय स्वतन्त्र पार्टी
जय जय जय जय घण्टी !
जय नेपाली, जय देश नेपाल
जय जय जय जय शक्ति !
जय राष्ट्रिय स्वतन्त्र पार्टी
जय जय जय जय घण्टी !
यसैमा छ सबै नेपालीको भलाई
घण्टी बजोस्, उज्ज्वल बनोस भविष्य !
...................................................
भोट के मा ? घण्टी चुनाव चिन्हमा
भोट के मा ? घण्टी चुनाव चिन्हमा
जय जय जय राष्ट्रिय स्वतन्त्र पार्टी
जय जय जय नेपाल 🇳🇵🔔
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: