अस्ति भएको सेमिफाइनल खेलमा [सशस्त्र प्रहरी vs आर्मी](APF vs Army, female football team)
Автор: नेपाली बिज्ञान-Nepali Science
Загружено: 2025-11-09
Просмотров: 668
-- APF vs Army को महिला फुटबल खेलमा, आर्मीलाई सशस्त्र प्रहरीको महिला टिमले tiebreaker/penalty मार्फत (4-2) ले जित्दा हजारौं दर्शकहरू उपस्थित हुनु भएको थियो।
-- आज हुने नेपाल पुलिस(NPC) vs सशस्त्र पुलिस (APFC) बिच हुने खेलमा अझै दर्शकहरु दुई वा तीन गुनाले बढ्ने अनुमान गरिएको छ।
-- तपाईंहरुलाई के लाग्छ, लगभग कति संख्यामा दर्शकहरु उपस्थित हुनुहुन्छ होला? #nepaliscience #nepali #नेपालीबिज्ञान #nepal #women #football
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: