Kantipur Samachar | बिहान ७ बजेको कान्तिपुर समाचार , २४ मंसिर २०७९
Автор: Kantipur TV HD
Загружено: 2022-12-09
Просмотров: 12570
Kantipur Samachar | बिहान ७ बजेको कान्तिपुर समाचार , २४ मंसिर २०७९
आजको मुख्य समाचार:
पाँच पटकको विजेता ब्राजिल विश्वकपको क्वाटरफाइनलबाटै बाहिरियो/ क्रोएसियासँग पेनाल्टीमा स्तब्ध/ नेदरल्याण्डस्लाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा ।
नेपालगञ्ज म्याराथनको आठौं संस्करण जारी/ १५ सयबढी धावक सहभागी/ महिला २१ किलोमिटरमा सन्तोषी श्रेष्ठ दौडिदै ।
समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम टुंगो लगाउन दलहरुलाई सकस/ सूची बुझाउने समय आजसम्म/ उम्मेदवारको लर्को शीर्ष नेताको दैलोमा ।
निलम्बित प्रधानन्यायाधीश जबराको अदालत फर्कने प्रयास असफल/ संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न संवैधानिक इजलासको अन्तरिम आदेश ।
आणविक हतियारलाई लिएर एक सातामै फेरियो रुसी राष्ट्रपतिको बोली/ परमाणु हतियार प्रयोग सम्बन्धी प्रावधान संशोधन गर्ने चेतावनी ।
#KantipurSamachar #KantipurNews #news
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: