कक्षा खाली, घाम ताप्दै शिक्षिका ! क्यामरा देख्नासाथ भागाभाग | Sidha Prahar | Samudayik Bidyalaya
Автор: Public Khabar24
Загружено: 2025-12-23
Просмотров: 4855
यो भिडियो सिधा प्रहार कार्यक्रम अन्तर्गत गरिएको सामुदायिक विद्यालयको छड्के अनुगमन हो।
छड्केमा पुग्दा —
कक्षा खाली थिए,
बालबालिका पढाइको पर्खाइमा थिए,
तर ५ जना शिक्षिका घाम ताप्दै गफमा व्यस्त देखिए।
क्यामरा देख्नासाथ शिक्षिकाहरूको भागाभाग भयो।
सत्य देखाउन खोज्दा पत्रकारलाई गुन्डाको धम्की समेत दिइयो।
❗ यो कुनै निजी विद्यालय होइन
❗ यो जनताको करबाट चल्ने सरकारी सामुदायिक विद्यालय हो
📢 यस्तो लापरवाहीको जिम्मा कसले लिन्छ ?
📺 पूरा भिडियो हेर्नुहोस् — सिधा प्रहार
👉 Like, Share, Comment गरेर आवाज उठाउनुहोस्।
#SidhaPrahar
#SchoolExpose
#SamudayikBidyalaya
#NepaliNews
#EducationCrisis
#TeacherNegligence
#NepalReels
#NewsShorts
#ExposeJournalism
#सिधाप्रहार
#SamudayikBidyalaya
#विद्यालयछड्के
#कक्षा_खाली
#शिक्षिकालापरवाही
#सरकारीविद्यालय
#शिक्षाघोटाला
#पत्रकारमाथिधम्की
#EducationCrisis
#SchoolExpose
#NepalNews
#BreakingNewsNepal
#PublicInterest
#InvestigativeJournalism
#NepalEducation
#ViralNews
#TrendingNow
#MustWatch
#WatchTillEnd
#ShareThis
#NewsReels
#NepalReels
#NepaliMedia
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: