SSW Visa Japan A to Z जानकारी | नेपाली कामदारको 3 वर्षको अनुभवबाट सिकौं!🇳🇵🇯🇵
Автор: Yetivlogandguide 2
Загружено: 2025-06-28
Просмотров: 39356
यस भिडियोमा हामीले SSW (Specified Skilled Worker) भिसामा जापानमा 3 वर्षदेखि काम गरिरहेका एक नेपाली श्रमिकसँग कुराकानी गरेका छौं। उनले SSW1 बाट SSW2 मा कसरी परिवर्तन गर्ने, प्रक्रिया, लागत, तलब, बोनस र जापानमा पाउने अन्य सुविधा बारे खुलेर बताएका छन्।
यस भिडियोमा तपाईं जान्न सक्नुहुन्छ:
🇳🇵 नेपालबाट SSW भिसाको लागि आवेदन प्रक्रिया
💰 सम्पूर्ण खर्च कति लाग्छ?
🧑🏭 जापानमा मासिक तलब, बोनस र अन्य सुविधा
🔁 SSW1 बाट SSW2 मा परिवर्तनको फाइदा
✅ जापानमा काम गर्दा प्राप्त हुने अनुभव र सुझावहरू
👉 जापान जान चाहने सबै नेपालीहरूका लागि अत्यन्त उपयोगी भिडियो।
📥 Like, Share, र Subscribe गर्न नबिर्सनु होला 🙏
Sanim Tamang YouTube: / @sanimtamang300
Facebook: https://www.facebook.com/share/16QP2x...
Ssw 2 pdf: https://asat-nca.jp/jp/images/ASAT_LF...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: