धेरैले रोक्लान तर तिमी नरोकिनु
Автор: प्राबिधिक स्कुल जोरपाटी
Загружено: 2025-12-01
Просмотров: 7
निशुल्क तालिमको बारेमा
नमस्कार ,
तपाईंलाई यो सन्देश पठाउँदा हामी अत्यन्तै उत्साहित छौं। Global Era Multi Service Pvt. Ltd. ले काठमाडौँको जोरपाटी-५, गोकर्णेश्वरमा निःशुल्क सिलाई र ब्यूटिसियन तालिम प्रदान गरिरहेको छ। यस तालिमको उद्देश्य नयाँ सीपहरू सिकाउँदै व्यक्तिहरूलाई आत्मनिर्भर बनाउनु हो।
यो तालिमले रोजगारका अवसरहरूमा नयाँ दिशा दिन मदत गर्नेछ। तालिमको लागि भर्ना शुल्क रु १२०० मात्र लाग्छ, र तालिम अवधि एक महिना हुन्छ भने फुल कोर्स तालिम मा ७०% सम्म छुटमा सिक्न सक्नुहुन्छ । सहभागीहरूलाई दैनिक दुई घण्टा तालिम दिइनेछ, र तालिमको अन्त्यमा प्रमाणपत्र प्रदान गरिनेछ। तालिम पूर्ण रुपमा सिकाई मा केन्द्रित छ हजुर हरु तालिम सिकेर आत्मनिर्भर बन्न सक्नुहुन्छ साथै अरुलाई पनि तालिम लिन को लागि प्रोत्साहित गर्न सक्नुहुन्छ। आउनुहोस सिप सिकी आत्मनिर्भर भन्ने यो यात्रा मा सहभागी बनौ।
🌟 तालिमका विशेषताहरू:
1. 🏅 CTEVT मान्यता प्राप्त तालिम
2. 👥 प्रत्येक शिफ्टमा १५ जना सहभागी
3. 🗓️ तालिम अवधि: १ महिना
4. 💰 भर्ना शुल्क: रु १२००
5. 📝 फारम शुल्क: निशुल्क
6. ⏰ दैनिक २ घण्टा तालिम
7. 🎓 प्रमाणपत्र प्राप्त गर्न सकिने
8. 🎯 लाइफ स्किल क्लास
9. 💼 बिजनेस मोटिभेसन क्लास
10. 🏦 बैंकिङ क्लास
11. 💼 जॉब प्लेसमेन्ट सुविधा
12. 🌍 बैदेशिक रोजगारमा सहजीकरण
13. ⏰ समय तालिकामा विविधता: नौकरी गर्नेहरू, गृहिणीहरू, र विद्यार्थीहरूका लागि
14. 🧵 निःशुल्क बेसिक सिलाई तालिम
15. 💄 निःशुल्क बेसिक पार्लर तालिम
16. 🍰 बेकरी तालिम
17. 🍣 झोला बनाउने तालिम
18. 🧵 एडभान्स टेलरिंग लेवल 1 र 2 तालिम
19. 👗 बुटिक तालिम
20. 🏫 मोन्टेसरी तालिम
📅 समय तालिका:
1️⃣ समूह A: 07:00 AM - 09:00 AM
2️⃣ समूह B: 10:00 AM - 12:00 PM
3️⃣ समूह C: 12:00 PM - 02:00 PM
4️⃣ समूह D: 02:00 PM - 04:00 PM
5️⃣ समूह E: 04:00 PM - 06:00 PM
सम्पर्क जानकारी:
📞 फोन नम्बर: 014910715
📱 मोबाइल नम्बरहरू: 9705147147, 9869031240
📍 स्थान:
ग्लोबल एरा मल्टी सर्भिस प्रा. लि., जोरपाटी-५, गोकर्णेश्वर, काठमाडौं
चामुण्डा गेटको पारी पट्टी, कुमार गहना पसलको छेउबाट भित्र जाने बाटोमा, टी मार्टको दोस्रो तल्लामा।
📞 सम्पर्क:
01-4910715, 9705147147, 9869031240
#FreeTraining #TailoringTraining #BeauticianTraining #SkillDevelopment #CTEVT
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: