चन्द्रागिरि नगर क्षेत्रका केहि वडाहरुलाई चन्द्रागिरि मेट्रोको ड्रोनबाट नियाल्दाँ
Автор: Chandragiri Metro
Загружено: 2025-11-17
Просмотров: 24
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका केहि वडाका क्षेत्रहरुलाई ड्रोनबाट नियाल्दाँ देखिएको दृष्य हो यो । यि दृष्य हामीले केही महिना अघि वडाको वृत्तचित्र निर्माण गर्ने क्रममा कैद गरेका थियौं । दृष्यमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८,वडा नम्बर १२,वडा नम्बर १४ र वडा नम्बर ११ का परिबेशहरु समेटिएका छन । साथै वडा नम्बर १५मा रहेको बिष्णुदेबी मन्दिर क्षेत्र पनि समेटिएको छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: