सस्तो मिठो खानाकोलागि Veg/ Non Veg/ Sasto Kitchen Dharan l Cheap and Best l Local Food Vlog
Автор: Rajesh Shakya
Загружено: 2024-05-02
Просмотров: 16300
धरानको मुटु भानु चोकमा सबैलाई सहज सुलभ हुने गरी सस्तो दरमा सफा खानाको ब्यवस्ता गरिएको रहेछ। भेज रु १०० मा भर पेट भने नन भेज जुनाइ माछा मासुसँग पनि रु १४० मा भर पेट खानु पाईने रहेछ। खानाकोलागि थप्न पनि आई रहने र एकदम नम्र बोलीले गर्दा मलाई यसरी अरु सामु जानकारी दिन प्रेरित गराईदियो नत्र खिचेर मात्र संकलन गर्ने भन्ने सोचमा थिए।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: