कान्छी श्रीमती संचिता संग नजिक रहेका निखिल ले जेठी श्रीमती लाइ किन गरे हेला || Nikhil || Kopila
Автор: Fursad Nepal
Загружено: 2017-05-21
Просмотров: 2387539
कान्छी श्रीमती संचिता संग नजिक रहेका निखिल ले जेठी श्रीमती लाइ किन गरे हेला ..
Nikhil Upreti-Sanchita Luitel & Kopila Upreti
जेठी श्रीमतीबाट एक छोरा समेत भैसकेको अवस्थामा निखिलले नायिका सञ्चिता लुईटेलसँग विवाह गरेका थिए । निखिल कान्छी श्रीमती सञ्चितासँग कुनै कार्यक्रममा जान र मिडियाको अगाडि फोटो खिच्न हिचकिचाउँदैनन् तर जेठी श्रीमतीसँग भने अहिलेसम्म उनलाई एकसाथ काहिँ कतै पनि देखिएको छैन । आज देखिएका यी दृश्यहरुले के पनि पुष्टि गर्छ भने निखिल जेठी श्रीमतीभन्दा कान्छी श्रीमतीसँग नजिक छन् ।
News Source : FilmyKhabar.Com
Like us in Facebook: / fursadnepal
Visit: http://www.fursadnepal.com
email us at [email protected]
Embedding on websites is allowed. Do not download and upload in other channels.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: