के हो थाइराइड रोग ? यो लागेको कसरी थाहा पाउने ? | Nepali Health Tips | Doctor Saathi
Автор: Doctor Saathi - डक्टर साथी
Загружено: 2019-11-15
Просмотров: 39879
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाईको साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाई के हो थाइराइड रोग ? यो लागेको कसरी थाहा पाउने ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
थाइराइड र खानपान, यस्ता छन् भ्रम र यथार्थ ... भन्ने विषयमा, मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपेन्द्र कार्की बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
[email protected] Kathmandu, Nepal
मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ
डा. दीपेन्द्र कार्की
Dr. Deependra Karki
MBBS, MD Endocrinologist
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: