Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

मलेसियाबाट फर्किएर मोरङमा ड्रागन फ्रुटको खेती । Dragon Fruit Farming । Business Stories Nepal 2025

Автор: Business Stories Nepal

Загружено: 2025-05-15

Просмотров: 2332

Описание:

मोरङका लोक बहादुर श्रेष्ठ वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगेका थिए । त्यही बेला उनले ड्रागन फ्रुटको बारेमा सुनेका थिए । एउटा महँगो फल । खाँदा मिठो । तर यति हुँदा पनि उनले नेपाल फर्किएर त्यसैको व्यवसाय गर्छु भनेर सोचेका थिएनन् । तर पटक पटक गरी ६ वर्ष मलेसिया बसेर उनी नेपाल फर्किएपछि भने केही नयाँ गर्ने रहर लाग्यो । उनले पहिला गरेको कुखुरा पालन खासै राम्रो चलिरहेको थिएन । त्यसैले पनि उनलाई ड्रागन खेती गर्ने सुर चल्यो । उनले मोरङ कसेनीमा खेती थाल्ने भनेर जग्गा किने । तारबेरा गरे । साथीहरूसँग मिलेर ड्रागन खेती गरिएका ठाउँ घुमे । सबैले राम्रै हुन्छ भनेपछि हौसिए । अरूको हेरेर सिक्दै आफ्नोमा खेतीको लागि आवश्यक पिलर र टायरको संरचना तयार पारे । सेतो १०० र रातो २०० रुपैयाँ गोटामा बिरुवा किने । यसरी १५ कट्ठामा बिरुवा हालेर उनको फार्म सुरु भयो ।
यो भिडियोमा उनले आफ्नो ड्रागन फ्रुटको खेतीको अनुभव सुनाउँदै यो खेती गर्न चाहनेलाई काम लाग्ने सुझाव दिएका छन् । खेतीको लागि कस्तो ठाउँ छान्ने, पिलर कसरी बनाउने, बिरुवा कहाँबाट ल्याउने, कसरी बिरुवा उत्पादन गर्ने, मल कसरी हाल्ने सँगै यसको हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरू बारेमा बताएका छन् । रातो र सेतो ड्रागन फ्रुटको अन्तर बताएका छन् । भिडियोलाई पुरा हेर्नुहोला । साथै उहाँलाई प्रत्यक्ष फोन गरेर केही सोध्न चाहनुहुन्छ भने ‌+977 9802792158 मा सम्पर्क गर्नुहोला । तपाईँलाई बिरुवा चाहिएको छ भने पनि यही नम्बरमा फोन गरेर सोध्न सक्नुहुन्छ ।
0:00 Highlights & Introduction
0:54 Dragon fruit थाल्नुभन्दा पहिलाको कथा
3:28 Dragon fruit को खेती गर्न सुरुमा के गर्ने? (पिलर र टायर बारे जानकारी)
5:41 Dragon fruit को बिरुवाबारे जानकारी
6:46 लगानी कति लाग्यो ? बिक्री कस्तो हुन्छ ?
7:54 फार्म भिजिट (हरेकदिन के गर्नुपर्छ ?)
10:46 कहिले पाक्छ? कहिले टिप्ने? कतिमा बिक्छ ?
13:04 एकपल्ट रोपेपछि कतिसम्म हुन्छ ?
14:13 जीन्दगी कस्तो लाग्छ तपाईँलाई?
15:35 व्यवसाय गर्नेलाई सुझाब
#businessstoriesnepal #dragonfruit #dragonfruitfarminginindia

नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।

हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।

हाम्रो सम्पर्क:
फेसबुक: / businessstoriesnepal
टुइटर: / storiesnepal

Working in Malaysia to Owning a Dragon Fruit Farm in Nepal: A Inspiring Journey of Lok Bahadur Shrestha.🌱🐉
Lok Bahadur Shrestha from Morang went to Malaysia for foreign employment. It was there that he first heard about dragon fruit—an expensive fruit, delicious to eat. But even then, he hadn’t thought of turning it into a business after returning to Nepal.
After spending six years in Malaysia over multiple trips, he eventually returned home with a desire to do something new. His previous venture—poultry farming—wasn’t doing particularly well. That’s when the idea of growing dragon fruit struck him.
He bought land in Kaseni, Morang, planning to start farming there. He fenced the area and visited other dragon fruit farms with friends. Everyone gave positive feedback, which encouraged him. By observing others, he learned how to build the necessary pillar and tire structures for the plantation.
He purchased white dragon fruit plants at Rs. 100 and red ones at Rs. 200 per plant. That’s how his farm began—with plants planted over 15 kaththas (around 0.5 hectares) of land.
In a video, he shares his experience of dragon fruit farming along with practical advice for anyone interested in starting their own:
📞 If you want to ask him anything directly, you can contact him at +977 9802792158.

मलेसियाबाट फर्किएर मोरङमा ड्रागन फ्रुटको खेती । Dragon Fruit Farming । Business Stories Nepal 2025

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

यसरी फलाउनुस् आफ्नै घरको कौसीमा मिठो ड्रागन, हेर्नुस् कसरी गर्ने ड्रागन खेती │ Dragon Fruit Farming

यसरी फलाउनुस् आफ्नै घरको कौसीमा मिठो ड्रागन, हेर्नुस् कसरी गर्ने ड्रागन खेती │ Dragon Fruit Farming

ब्रोइलर कुखुरा पालनको बारेमा पल्ट्री बिससज्ञ यसो भन्नुहुन्छ #poultryfarming#broilerchickenfarming

ब्रोइलर कुखुरा पालनको बारेमा पल्ट्री बिससज्ञ यसो भन्नुहुन्छ #poultryfarming#broilerchickenfarming

ड्रैगन फ्रूट की खेती, लागत से 5 गुना कमाई 💯 || MBA Farmer || High Density Dragon Fruit Farming 🌵

ड्रैगन फ्रूट की खेती, लागत से 5 गुना कमाई 💯 || MBA Farmer || High Density Dragon Fruit Farming 🌵

ड्रागन खेती सम्बन्धि सम्पूर्ण जानकारी||Dragon fruits farming in Nepal

ड्रागन खेती सम्बन्धि सम्पूर्ण जानकारी||Dragon fruits farming in Nepal

तेल पेल्ने मिलबारे सबै जानकारी । Inspiring Oil Mill Business । Business Stories Nepal । 2025

तेल पेल्ने मिलबारे सबै जानकारी । Inspiring Oil Mill Business । Business Stories Nepal । 2025

TONS Of Dragon Fruits! Alik Shulman's Dragon Fruit Farm Tour | Ventura County, California

TONS Of Dragon Fruits! Alik Shulman's Dragon Fruit Farm Tour | Ventura County, California

नेपालको यो बाटो हेर्नुहोला Tinker Road  (Nepal–China Border) Bhagya Neupane Darachula Video

नेपालको यो बाटो हेर्नुहोला Tinker Road (Nepal–China Border) Bhagya Neupane Darachula Video

42 लाख सालाना विदेश की नौकरी छोड़ गांव में कर रहे Dragon Fruit Ki Kheti | Dragon Fruit Farming

42 लाख सालाना विदेश की नौकरी छोड़ गांव में कर रहे Dragon Fruit Ki Kheti | Dragon Fruit Farming

dragon fruit रोप्नको लागि मल र माटो बनाउने तरिका | How to make soil and manure mixture for dragon

dragon fruit रोप्नको लागि मल र माटो बनाउने तरिका | How to make soil and manure mixture for dragon

पुलिसको जागि छोडेर अटो रिक्सा चलाउँदै। Auto Rickshaw। अटो रिक्सा ।Business Stories Nepal।2021

पुलिसको जागि छोडेर अटो रिक्सा चलाउँदै। Auto Rickshaw। अटो रिक्सा ।Business Stories Nepal।2021

[Gardening at home] How to grow dragon fruit at home for your family to eat all year round

[Gardening at home] How to grow dragon fruit at home for your family to eat all year round

बाँसलाई व्यवसाय बनाउने जोडी । Bamboo Business । Bamboo Bazar । Business Stories Nepal । 2025

बाँसलाई व्यवसाय बनाउने जोडी । Bamboo Business । Bamboo Bazar । Business Stories Nepal । 2025

Fish Farming Business। माछा पालन। Fish Farming in Nepal। Full Video। Business Stories Nepal।2021

Fish Farming Business। माछा पालन। Fish Farming in Nepal। Full Video। Business Stories Nepal।2021

सिता जिसीको मिहिनेत,छतमा गमलामा रोपेको ड्रागनफल बाट सातलाख कमाई  | Nepal NewsLine

सिता जिसीको मिहिनेत,छतमा गमलामा रोपेको ड्रागनफल बाट सातलाख कमाई | Nepal NewsLine

लोकल कुरकुरेको लोभलाग्दो व्यापार।How to make Local Fried Kurkure Chips।Business Stories Nepal।2021

लोकल कुरकुरेको लोभलाग्दो व्यापार।How to make Local Fried Kurkure Chips।Business Stories Nepal।2021

कसरी गर्ने आफ्नै घरको कौसीमा ड्रागन खेती ? Dragon Fruit ।। Annapurna Times

कसरी गर्ने आफ्नै घरको कौसीमा ड्रागन खेती ? Dragon Fruit ।। Annapurna Times

Information About Dragon Fruit Cultivation  || ಯಾವ ವಿಧಾನ ರೈತರ ಹಣ ಉಳಿಸುತ್ತದೆ ಗೊತ್ತ ||

Information About Dragon Fruit Cultivation || ಯಾವ ವಿಧಾನ ರೈತರ ಹಣ ಉಳಿಸುತ್ತದೆ ಗೊತ್ತ ||

Dragon fruit வளர்ப்பில் யாரும் சொல்லாத பல உண்மை தகவல்கள் | dragon fruit cultivation in tamil

Dragon fruit வளர்ப்பில் யாரும் சொல்லாத பல உண்மை தகவல்கள் | dragon fruit cultivation in tamil

हर्क साम्पाङले बेलबारी खबरदर ! किन भने ? जनता जुरुक्कै उचाले ! कुलमानलाई MCC को विरोध गरेर देखाउनु !

हर्क साम्पाङले बेलबारी खबरदर ! किन भने ? जनता जुरुक्कै उचाले ! कुलमानलाई MCC को विरोध गरेर देखाउनु !

पहिला मासु पसल मात्र थियो, अब सुकुटी उद्योग छ । Sukuti Pasal Nepal । Business Stories Nepal । 2024

पहिला मासु पसल मात्र थियो, अब सुकुटी उद्योग छ । Sukuti Pasal Nepal । Business Stories Nepal । 2024

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]