साँस्कृतिक पुनर्जागरणमा रगिनका आदिवासी क्युइँतिच । Sunuwar | Koinch | Koinch Chuplu - Ep 195
Автор: Culture Calls
Загружено: 2025-06-09
Просмотров: 560
Subscribe Channel: https://bit.ly/2AozRX0
आदिवासी क्युइँतिच भुमिमा यतिबेला साँस्कृतिक जाँगरण हुँदै छ । राजनीतिक नेताहरु वडा अध्यक्ष हुन् कि सान्सद गाउँलेसँग मताधिकार खोसेर (भन्न चाहिँ खुशी बनाएर लिएको भनिन्छ ।) शहरमा बसाइँ सर्छन् । तर परिवार पाल्न रगत पसिना बगाएर कमाउनेहरु गाउँ फर्केर साँस्कृतिक जागरण चलाउनु परिरहेको छ । सिंगपुर पुलिस फोर्समा पसिना बगाएर घर आफ्नै गाउँ फर्केर यो वर्ष जत्ना मुइलि शाँदार ग्योर बनाउन तल्लिन छन् कुमार सुनुवार क्युइँतिच र नेपाल प्रहरीबाट सेवानिवृत रणवीर सुनुवार ख्येँगु पिदारदेखि रगन पोइँब ग्याँम थान बनाउँनदेखि शाँदार ग्योर निर्माण अभियान निरन्तर जुटेका छन् । कसरी शाँदार थान बन्दै छ यो अंकमा ।
#culturecalls #sunuwarorg #koinchchuplu
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: