NBS - Youth Fellowship || surye daya dekhi || सुर्य दय देखि || Nepali Christian UAE
Автор: Nepali bible sangati
Загружено: 2025-04-26
Просмотров: 24
नेपाली ख्रीष्टियन जगतमा जवानहरूको सेवकाई अत्तिनै महत्व पुर्ण छ । यस्तै सेवाकाइ UAE को अल ऐन सहरमा तिब्र रूपमा अगाडि बढिराखेको छ। यदि तपाईँ कामको सिलसिलामा युएइ आउनुभएको छ भने सेवासँगतिको खोजी गरिराख्नुभएको छ भने हामीसँग जोडिन सक्नुहुन्छ तपाईँ भएको ठाउँमा सेवासँगतिमा जोडिदिनको लागि हामी तपाईँलाई सहायता गर्नेछौँ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: