बायुङ राईको ङार्कुवा सिलि || Ngaarkuwa Sili of Bayung Rai
Автор: BAYUNG RAI CREATION
Загружено: 2025-05-31
Просмотров: 90
ङार्कुवा सिली
बायुङ राई जातिको ले पितृपुजा हङ सेग्रोमा नाच्ने विभिन्न सिलिहरुमध्ये ङार्कुवा सिलि एक हो । यो सिलि क¥याङ कुरुङ चराको अभिनय गरेर नाचिन्छ ।
मिति २०८२ जेठ ३ गतेका दिन अर्थात् यलेदोङ ५०८५को लिङ्मा वाक्सा(उभौली साकेला) को अवसरमा किरात बायुङ राई सुम्निखिमद्धारा काठमाडौंको टुडिखेलमा प्रदर्शन गरिएको ङार्कुवा सिलिको एक झलक ।
Video Source: Kirat Bayung Rai Sumnikhim
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: